चर्चित गायक खुमन अधिकारी र सम्झना भण्डारीको आवाजमा रहेको गीतमा आयुसा गौतम (भिडियो)

२०७७ सालको गायक खुमन अधिकारीको तिज कोसेली ‘थाहा छैन (कोरोना लाछैन )’ बोलको गित सार्बजनिक भएको छ । प्रकाश पराजुली को शब्दमा खुमन अधिकारिको लय रहेको गीतमा खुमन अधिकारी र सम्झना भण्डारीको स्वर रहेको छ। यस गीतलाई बिनोद बाजुरलिले एरेन्ज गरेका हुन् भने मिक्सिंङ्ग / मास्टरिङ्ग खड्ग बजुरिले गरेका हुन्।

यहिले को समय परिस्तिथि लाइ समेटेर टिपिकल बेसमा बनेको यस गीतमा आयुषा गौतम ,दिपाशा बि सी , दिब्यानी ओली , खुमन अधिकारी , बबिन ठकुरी , धुर्ब हिमाली , लोमस शर्मा र अर्जुन गौतमको अभिनय छ ।

भिडियो करन चैसिर ले छायांकन गरेका हुन् भने प्रकाश धमला ले सम्पादन गरेका हुन्। यस गीतलाई स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी हुन्। गायक खुमन अधिकारीको नया युटुब च्यानल बाट सार्बजनिक भएको छ।

भिडियो हेर्नुहोस :