गलबन्दी गीतकी मोडल अन्जली अधिकारीले खेलेको यो बर्षको पहिलो तीज गीत यस्तो बन्यो (हेरौ)

काठमाडौँ ,एकपछि अर्को तिज गीत बजारमा आउने क्रममा राजेन्द्र बिष्ट को नया गीत “कम्मरै भाचिन्छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय चर्चा कमाएकी गायिका कल्पना बि.सी र यूवा पुस्ताका गायक राजेन्द्र बिष्ट को स्वर रहेको नया तीज गीत कम्मरै भाचिन्छ मा केशब बडुको एरेम्ज रहेको छ ।

चर्चित मोडल अन्जली अधिकारी र टिका जैसी को अभिनय रहेको उक्त भिडियो को निर्देशन बिक्रम चौहान ले गरेका छन् प्रकाश खड्काको छायांकन रहेको भिडियो लाइ मिलन बिश्वोकर्मा ले सम्पादन गरेका हुन् बि स्टार फिम्सको ब्यानरमा निर्माण भएको उक्त गीत बि स्टार फिल्म्स कै अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ । भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोला