दोहोरीबाट भाइरल कमला घिमिरेले अन्तिम अन्तरबार्ता भन्दै पोखिन गुनासो,किन राखेनन् तिजको गीतमा अमृतलाई (हेर्नुहोस्)

काठमाण्डौ, लकडाउनको मार नेपाली सांगीतिक बजारले पनि नराम्रोसँग खेपेको छ । दुरी कायम गरेर केहि व्यवसायहरु खोल्ने सरकारको निर्णय सँगै सेलाएको सांगीतिक क्षेत्र पनि आंशिक रुपमा तात्न थालेको छ । लामो समय देखि गाउँतिर बसिरहेका कलाकारहरु विस्तारै राजधानी भित्रिने र नयाँ नयाँ गित म्युजिक भिडियो बनाउने काम धमाधम भईरहेका छन ।

अत्यासलाग्दो लकडाउनमा समय बिताउने मनोरंजन गर्ने एउटा बलियो माध्यम गित संगीत बने पनि श्रोताले नयाँ गित संगीत खोजेको तर कलाकर्मीले लकडाउनका कारण एकहात बाहेक नयाँ शृजना बजारमा ल्याउन नसकेपछि पुरानै गितहरु हेरेर मनोरंजन लिनुको विकल्प थिएन।

तिन महिना यताको लामो लक डाउन केहि खुकुलो भए सँगै तीजका गितहरु बजारमा निस्किरहेका छन । त्यसैक्रममा केहिदिनदेखि युट्युबको ट्रेन्डिङ २ मा रहेको बाल कलाकार कमला घिमिरे र खेम सेन्चुरीले गाएको ‘लरी लरी लै’ त्यसै गितमा आधारित रहेर गितको व्यवस्थापन गर्ने माला श्री स्टुडियोका सन्चालक शम्भु कुवर र गितकी गायिका कमला घिमिरेसँग लाली गुराँस डेलीका संचालक कमल सरगम चौंलागाईले लिएको विशेष ताजा अन्तर्वार्ता तल दिएको भिडियो लिकंमा हेर्नुस ।