नायक आकाश श्रेष्ठले खेलेको बिक्रम रानाको गीत बाहिरियो,यस्तो छ टिकटकमा हिट हुने शब्दहरु

कमल सरगम, पछिल्लो समय फरक र बिशेष गीतहरु सांगीतिक बजारमा आउन छाडेको छ यही खडेरीलाइ अन्त्य गर्दै सबैले रुचाएका ‘साइलो’दोहोरी गीतका गायक बिक्रम राना र सहिमा श्रेष्ठले आवाज दिएको ‘मोयाले’गीत यो बेला बजारमा आएको हो।गीतमा नायक आकाश श्रेष्ठ र मोडल आरुसी मगरले अभिनय गरेका छन।गीतमा शिब बिकको उत्कृष्ट निर्देशन देख्न सकिन्छ

प्रेम कहानीमा जोडिएको उक्त गीतले समाजमा भएको पछिल्लो पुस्ताको युवाको कथालाई मुख्य रुपमा लिएको छ।गीतमा आकाश र आरुसीको छर्लङ्ग प्रेम देखिन्छ भने त्यस्तै मिठो बिक्रम रानाको आवाज छ।गीतमा शब्द तथा संगीत भने दिपक शर्माको रहेको छ।ओएस आर डिजिटलले बजारमा ल्याएको उक्त गीत यस्तो बनेको छ,हेरौ :