५ रुपैयाको खाना बन्द गर्दिएपछि कुमारले गरे यस्तो काम , हेर्नुस यस्तो मान्छेको खोजीमा कुमार ,अब के होला ? (भिडियो सहित)

झापा , दमक। ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै रहेकाे गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेकाे एउटा स्टल रहेकाे छ । अगाडी पट्टी केही टेवल र कुर्सी पनि राखिएकाे छ । हाे यही स्थानमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना खान पाइन्छ ।

उर्लाबारीस्थित नमूना बाल गृहका बालबालिकाहरुलाई खाना खुवाउँदै पत्रकारहरुसँगको कुराकानीमा आफू अत्यन्तै दुखी बनेको बताएका हुन् ।गरिब तथा विपन्न समूदायको हितमा आफूले काम गरेपनि सडक अतिक्रमण हटाउने क्रममा आफ्नो टहरा पनि हटाइएपछि बाध्य भएर बन्द गर्नु परेको उल्लेख गरे ।उनले ५ रुपैयाँको भात अभियान पुन सञ्चालन गर्न साथीभाईसँग परामर्श भइरहेको बताएका छन् ।पूरा कुराकानी भिडियोमा हेर्नुहोला