सबिता माताले खोलीन डर लाग्यो रहस्य, खास भएको यस्तो पो रहेछ रन्जना रबि काण्ड ! दोषी को ? सन्सनीपूर्ण भिडियो सहित!

यति बेला फेरी चितवनमा एउटा घटनाले सबैको ध्यान तानेको छ। श्रीमानलाई आ त्मह त्या गर्न दु रु त्साहन गरेको अ भि योगमा थुनामा रहेको रन्जना मैनाली एक लाख धरौटीमा छुटेसंगै पहिलो पटक मिडियामा आएकी छन् । रञ्जनालाई धरौटीमा रि हा गरेपछि रविका परिवार अहिले आ क्रो शि त भएका बेला रन्जनाले भने रवीका परिवारलाई उल्टै आ रोप लगाएकी छन् ।रन्जनाका अनुसार विवाह गर्नुअघि नै अष्ट्रेलिया जाने सर्तमा रवीले विवाह गरेको तर भिषा नलागेका कारण रविले आफुलाई वास्ता गर्न छाडेका थिए । रवि चार पाँच पटक प्रहरी केश परेका कारण अष्ट्रेलिया जाने भिषा नलागेको हुन सक्ने रञ्जनाले बताएकी छन् । रविले आफु अष्ट्रेलिया जान नपाए पछि रञ्जनालाई म अब यतै विवाह गर्छु अष्ट्रेलिया आउन पाइन मेरो बुवाले पठाइदिएको पैसाको हिसाव किताव गरेर पठाइदे भनेको रञ्जनाले बताएकी थिइन् ।

रवि विग्रिएका कारण रविको वुवाले पनि छोरालाई सुधार्न सकिन तिमी नै हाम्रो भरोषा हौ भन्ने गरेको पनि उनले बताएकी छन् । रञ्जनाले मिडियामा यस्तो कुरा खुलाएपछि रञ्जनाको ससुराले उनका लागि फेरी भिडियो सन्देश छोडेका छन् । घर जग्गा बैंकमा राखेर करिब ५० लाख रुपैया पठाएर बुहारीलाई अष्ट्रेलिया पढ्न लगाएका कारण रविका परिवारले भने छोरा पनि गुमाएका छन् भने बुहारी पनि गुमाए । मंसिर ९ गते भएको घ टना त्यसपछि रन्जना मैनाली लाई हिरा सतमा राखेर अनुसन्धान गरिएको थियो । काठमाडौँ बाट माता सबिताले यस घटनालाइ अर्कै तरिकाले बताउनु भएको छ । यो घटनाको भित्रि रहस्य अर्कै खुलेको छ , तल भिडियो हेर्नुहोला ।