बल,त्कारीलाई फा,सी दिनु पर्छ लि,ङ्ग का,ट्नु पर्छःजंगी बाबा (भिडियो)

काठमाडौं । सामाजिक सन्जाल अनि युट्युवमा भाईरल जंगी बाबाले बल,त्का,रीलाई फा,सी दिनु पर्ने बताएका छन् । पूर्वको टिभी अनलाईनसँगको विशेष कुराकानीमा उनले सजाय फितलो भएकै कारण बला,त्कार ह,त्या हिं,साको घटना बढेको बताए । ‘प्रमाण पुर्याएर बला,त्कारीलाई फा,सी दिनुपर्छ उनले भने‘ एक दुई जना नमरि कसैले चेत्ने बाला छैनन् ।

प्पछिल्लो पटक बाबाहरु बिहे गर्ने मात्र काहाँ होर ब,ला,त्कार का,ण्डमा परेको भन्दै उनले आ,क्रोस व्यक्त गरे । उनले भने, बाबाको भेष लिएर फ,टाई गर्नेहरुलाई फा,सी दिनु पर्छ को,रा हान्नुपर्छ । सत्कर्ममा हिड्ने बाबाहरुलाई फ,टाहा बाबाहरुको कारण हेर्ने दृष्ट्रिकोणमा फरक परेको बताए । सबै बाबालाई हेर्ने दृष्ट्रिकोण एउटै हुन थालो, हामी त्यागी अनि धर्मात्मी बाबाहरु अब काहा जाने ।

बाबासँगको कुराकानी जस्ताको तेस्तै