ऋषि धमलाको सासुले गरिन बुबाको कि*रिया,छोरा भन्दा कम छैन छोरी भन्दै दिईन आफ्नै परिवारलाइ चुनौती

गीता भेटुवाल जो नायिका एलिजा गौतमकि आमा हुन् पिताको असामयिक निधन पछि उनि आफै छोराले गर्ने कर्मकाण्ड अर्थात काजकिरिया गरेर सबैलाई चकित पारेकी छिन।समाजमा छोराले मात्रै बाबा आमाको काज किरिया गर्न पर्छ भन्ने रुढीवादी प्रचलनलाइ अन्त्य गर्ने सोचका साथ् एलिजाकी आमा गीताले पिताको आफै कोरा बसी काजकिरिया गरेकी छिन।

उनि भन्छिन ‘समाजले नारीलाई निकै कमजोर सम्झिन्छ तर नारी कठोर पनि छिन र सहासी पनि छिन भन्ने सोच्नु जरुरी छ।आफ्नो बाबुको काजकिरिया छोरीले पनि गर्न पर्छ र यो कुनै सास्त्रमा लेखिएको छैनाकी छोराले मात्रै काजकिरिया गर्न पर्छ भनेर”।
एलिजाको बुबा भरत गौतम पनि उनकी श्रीमती गीताको समर्थन गर्दै भन्छन ‘गीतले समाजको लागि एउटा पाठ सिकाएकी छिन अब हरेक छोरीहरुले यसैगरी बाबा आमाको काजकिरिया आफैले गर्न सकुन कुनै खेताला खोजेर काजकिरिया गर्न पर्ने अबस्था न आओस’। हामीले स-परिवार सहित गरेको यो कुराकानी प्रस्तुत गर्दै छौ गीता भेटुवालको यो सहासी कदमको सम्मानको लागि सक्दो भिडियो सेयर र लाइक गर्नुहोस भन्दै लाग्दै छौ भिडियोतिर: