डान्सर न भएको भय पक्कै पनि गायिका हुने नया प्रतिभा : तेरिया मगर (भिडियोसहित)

तेरिया मगर नेपालक रुपन्देही जिल्लामे अवस्थित रुद्रपुर गाविस सुनगाभाचोकक वासिन्दा हुन्। उनको पुरा नाम तेरिया फौजा मगर रहेको छ ।

तेरिया मगर जस्ले चाही नेपाली र नेपालको नाम नेपाल मा मात्रेइ हैन भारतमा पनि फैल्याइन। आज नेपालमा धेरै चर्चित रहेकी छिन । उनले २०१४-२०१५ मा भारत को ठुलो रियालिटी सो जस्लाई डि आइ डि भनेर चिनिन्थ्यो , त्यहाँ उनले जित हसिल पारेकी थिइन । त्यसेइ गरी २०१५ मा उनले झलक डिख्ह्ला जा भन्ने सो मा पनि जित हासिल गरेकी थिइन ।

उनले जितेको सो हरु भारत को ठुलो सो हरु हुन र उनले हामी नेपाली र नेपाल को मन सम्मअन अझेइ बढाएकी छिन । त्यो जितेको सो हरु म उनले नृत्य गरेर जित हासिल पारेकी थिईन् ।तर उनि नृत्य म मात्रेइ हैन गित गाउँन पनि उतिकेइ जान्ने रैछिन। नाच्न मात्र हैन गाउन पनि उतिकै सिपालुछिन तेरिया मगर ।

हेरौ यो उक्त भिडियो उनले आफ्नो बिशेष गरेर जन्म दिन पारी लाइव भिडियोमै आएर आफ्नो प्रतिभा गित मार्फत प्रस्तुत गरेको भिडियो ।