मध्यरातमा के भयो रामलाई हात जोड्दै पुगे मेचुको गाउ उर्लाबारीमा (भिडियो हेर्नुहोस)

भ्वाइस अफ नेपालका बिजेता राम लिम्बूले आज मेचु धिमालको गाउँ मोरङको उर्लाबारीमा हात जोड्दै पुगेका छन । हजारौं दर्शकको उपस्थितिमा रामले सबैलाई भावुक बनाए । सम्बोधन गर्दै सबैको साथ र मायाले म यहाँ पुगेको भन्दा सबै भावुक बने । उर्लाबारीमा सुन साइली गित गाउदा उपस्थित सबै दर्शकले आँसु थाम्न सकेनन । किरातीहरुले लगाएको चासोक मेलामा आएका रामले धेरै नै गितहरु गाएर सबैलाई नचाएका छन ।

आफुलाइ भ्वाइस अफ नेपाल बनाउनमा तपाईहरु सबैको हात र साथ छ । यो साथ सधै रहि रहन्छ भन्ने ठूलो आशा छ । तपाइँहरुको साथ बिना म अधुरो अनि अपुरो हुन्थे भनेपछी एकाएक भावुक बनेका रामलाई देखेर सबै भावुक बने । गरिब परिवारका रामको कथा अनि ब्यथा सबैलाई थाहा नै छ । रामले भ्वाइसमा जितेपछी मेचुको गाउबाट पनि यति धेरैले दिएको साथ कहिल्यै नबिर्सने बताए । आफुलाइ प्रमोद खरेलले स्टिल गरेर यहाँसम्म ल्याउनुभएको भन्दै भावुक बने । आउट भैसकेको रामलाई आफुले राखेर बिजेता नै बनाएको भन्दै भावुक बनेका रामले मेरा भगवान प्रमोद खरेल भन्दै आँसु नै झारेपछि माहोल नै अर्कै बन्यो । एकछिनपछी गित गाउन सुरु गरेका रामले एकपछि अर्को गित गाएर सबैलाई आफुसङै झुमाएर मनोरञ्जन दिलाए ।

यो मन त मेरो नेपाली हो भन्ने गित गाउदा सबैलाई उफारेका रामले मुग्लान हेर जादै छु गाएर सुनाउदा सबैले रामसङै गाएर माहोल तताएपछि सुन साइली गाउँदा राम भावुक बनेपछि उपस्थित सबैले आँसु नै थाम्न सकेनन । उनले मेचुको गाउमा पुगेर हात जोड्दै यस्तोसम्म भन्दा सबै अचम्ममा परे । तलको भिडियो हेर्नुहोला तपाइँको मन पनि रुनेछ ।