युवतीको पञ्चेबाजामा बबाल राईलो नाच (भिडियो सहित)

गुल्मी जिल्लाका बिभिन्न ठाउँहरुमा पुराना चालचलन रितिरिवाज अक्रैसम्म पनि कामय नै छन । यस्तै आज हामीले एउटा कुलपुजाको युवतीहरुको उत्साहपूर्व नृत्यलाई यो भिडियो मार्फत तपाईको साथमा राख्दै छौ । गुल्मी जिल्लाको मालिका गाउँपालिकाको घमिरमा लम्सालहरुको कुल पुजा यसै महिना भएको थियो । यस भिडियोमा बालबालिका, युवायुुवती र बृद्धाबृद्ध समेत रमाइलो गरि नाचेका छन । हेरौ अव सोही भिडियो ।