भ्वाइस अफ नेपालका बिकाश लिम्बुको आमा मिडियामा , बिकाशको बारेमा गरिन सबैको मन छुने कुरा (भिडियो सहित)

झापा । भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल बिकाश लिम्बुको आमा मिडियामा आएकी छिन् । झापा बिर्तामोड निवासी बिकाश लिम्बू एकपछी अर्को राम्रो प्रस्तुती दिदै लोकप्रीय बन्दै गए ।सधै राम्रो गाउने बिकाशको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका थिए। मीठो स्वर र राम्रो गायकीले बिकाशलाई उपादी जित्ने दाबेदार पनि मानिएको थियो।

बिकाश लिम्बुको घर झापा बिर्तामोडमा छ साथै राम लिम्बुको घर पनि झापा बिर्तामोडनै पर्छ। आजको यो भिडियोमा बिकाश लिम्बुको आमा संग बिषेस कुराकानी गरिएको छ । उहाले बिकाशको बारेमा सम्पूर्ण कुराहरु बताउनुभएको छ । बिकाशको बारेमा आमाले सबैको मन छुने कुरा गर्नुभएको छ ।