महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु र पर बस्नु भनिन्छ ! यस्तो रहेछ रहस्य (भिडियो सहित)

महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु र पर बस्नु भनिन्छ ! यो महिनावारीमा दिएको छुट्टी हो ! तिम्रो शरीर बाट रगत बग्दा तिमि कमजोर हुन्छौ भनेर आराम गर भन्नका निमित्त छुई भन्ने शब्द राखिएको हो ! प्राचीन संस्कारको संस्कृती पछाडीको ज्ञान हेर्ने गरौ ! महिनावारीमा तिमी कतहि अपवित्र हुदैनौ ! मन्दिर भन्दा पनि पवित्र हुन्छौ ! मन्दिर भन्दा संवेदनशिल हुन्छौ ! पिरियडमा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्र थिएन !

मन्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो ! महिनावारीमा मन्दिर निराहार निर्जल जादा घण्टौ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ तिमी झन कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनिएको हो ! कालान्तरमा यो निषेधको रुपमा बुझियो ! भारतमा काम्ख्या मातालाई नै पिरियड हुन्छ ! हिन्दु समाजमा नारी देवि हुन ! यदि नारीले हिन्दु धर्म संस्कार संस्कृती जोगाउन नसके एउटा युग गुमाउनेछ्न ! तिमी महिनावारीमा अछुत वा अयोग्य हुदैनौ ! मन्दिर बनाउने मान्छे जन्माउने पनि तिमी/नारी हौ !

तर पहिलाको समय र अहिले को समय उस्तै छैन तसर्थ तिमी जुनसुकै बेला मन्दिर जान सक्छौ । तिमिलाई इच्छा लागेमा बेफिकर मन्दिर जाउ कसमसे तिमिलाई पाप लाग्ने छैन! किनकि मन्दिरमा पुजिने देविको पनि रजस्वला हुन्छ तिमी अपवित्र हौ भने उनी पनि अपवित्र हुन्! फेसबुक बाट साभार :

यस्तै बिषयमा गुरु चैतन्यकृष्ण ज्युले आफ्नो अभिव्यक्ति दिनु भएको छ । हेरौ भिडियो !