भोइस अफ नेपालका रामलाइ स्टेजमै आएर यी युवतीले प्रेम प्रस्ताब राख्दा माहोल चकित बन्यो, को हुन् यी युवती ? (भिडियो सहित)

झापा । भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु झापा बिर्तामोड आएका छन् । झापा बिर्तामोड निवासी राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन ।सधै राम्रो गाउने रामको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र राम्रो गायकीले रामलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । जतिसक्दो राम्रो गाउन खोज्ने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका छन ।

राम लिम्बु आज झापा बिर्तामोड आएका छन्। उनलाई स्वागत गर्न विमानस्थलमा उनका धेरै फ्यानहरु उपस्थित भएका थिए । राम लिम्बुलाइ उनका फ्यानले उचाल्दै नारा लगाएको दृश्य तल भिडियोमा हेर्नुहोला । यति धेरै माया देखेर राम भाबुक भएका छन् । उनले सबै आफ्ना समर्थकहरुलाई यो भिडियो मार्फत धन्याबाद पनि दिएका छन् । रामले झापा बिर्तामोडमा प्रस्तुति दिदादिदै एक युवतीले स्टेजमै चढेर प्रेम प्रस्ताब राखेकी छिन् , तल भिडियोमा हेर्नुहोला ।