पुजाको छोराको स्कुलमा पुग्दा, पुजालाई समेत पढाएका प्रीन्सिपलले आँखाभरी आँसु पार्दै बताए नालीबेली (भिडियो )

वृद्ध संग बिहे गरेर चर्चामा आएकी पुजाको पाँच बर्षका छोरा अहिले स्कुल जाने भइसकेका छन । सानैमा छाडेर गएकी पुजाको छोरोको ६ महिनाको हुदादेखी पालेकी थिइन । पुजाले सानै उमेरमा आफ्ना छोरासग भागेर बिबाह गरेकी र एक बर्षपछि छोरो जन्मिएपछी छोरा छ महिनाको हुदा छाडेर गएकी थिइन । त्यसको केही दिन नबित्दै पुजाका पुर्ब श्रीमानले पनि घर छाडेर हिडेपछि छोराको बिजोक नै भयो । भावुक हुँदै पुजाकि पुर्बसासुले आफुले दुख पीडा भोगेर सानो बाबू हुर्काएकी थिइन । छोराले छाडेर गएपछी बेपत्ता नै भएपछि ती बुढी आमाले दुख गरेर बल्ल बल्ल हुर्काएकी थिइन ।

पुजा र उनका पुर्ब श्रीमानले छ महिनाको बच्चालाई छाडेर हिडेका र अहिलेसम्म पनि वास्ता नगरेको पुजाकी पुर्बसासुले बताएकी थिइन । छोडेर गएको बच्चालाई स्याहार सुसार गर्दै छ महिनाको बच्चालाई अहिले पाँच बर्षको बनाएर स्कुल पठाइरहेकी छिन । सुपर अनलाइन टिभिको टिम पुजाका छोरा पढ्ने स्कुलमा पुग्दा त्यहाँका प्रीन्सिपलले पुजालाइ समेत पढाएको सुनाउदै पुजाको पढाई सहित उनको पुर्ब श्रीमानसंगको मायाप्रेम सम्मका सम्पुर्ण नालीबेली बताएका छन ।सारै ज्ञानि पुजाका छोराको स्वभाव ठुलोमान्छेको जस्तो रहेको बताए । प्रीन्सिपलले भावुक हुँदै पुजाको छोरा र पुजाबारे कसैले थाहा नपाएको कुरा समेत खुलाएका छन । तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ।