बिचरा ! भाइरल पुजाको छोरा स्कुलमा यस्तो अवस्थामा भेटिए , हेर्नुस शिक्षकले गरे सबैको मन रुवाउने कुरा (भिडियो सहित)

झापा । अहिलेको भाइरल बिषय ६७ बर्षिय बृद्ध र २१ बर्षिय पुजाको बिबाहको कुरा छ । इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् । शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन ।

साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध । उता युबतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन । हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन । घरको अवस्था धेरै नै बिजोक रहेको छ ।पुजाको पुर्ब श्रीमान बाट janmiyeko बच्चा पनि छ । बिचरा बच्चा लाइ ६ महिनाको उमेर बाट पुजा र उनका पूर्व श्रीमानले छोडेर गए । आज यो भिडियोमा हामीले उक्त बच्चाको बिषयमा केहि कुरा गरेका छौ । सबैले सकेको सहयोग गर्दिनुहोला ।