१० बर्ष जापान बसेर नेपाल फर्केका लोक गायक सुर्य बुबाको अबस्था सम्झेर रोए-आमाले मलाइ ढाट्नु भयो!

बिगत १० बर्षदेखि जापान बसेर नेपाल फर्किएका चर्चित गायक सुर्य खड्का आफ्नो पारिवारिक अबस्था सम्झेर रुदै मिडियामा आएका छन।उनि आफ्नो पारिवारिक अबस्था संग जोडिएर जापान बस्दा नेपालको अबस्थालाई चित्रण गर्दै भाबुक भएका हुन्।दोहोरी गीत गाएर भाइर भएका सुर्य अहिले पनि जापाननै बस्छन।

१ दशक सम्म नेपालबाट टाढा बस्नु पर्दाको पिडा र बाबा बिरामी हुदा समेत घर फर्कन नपाउदाको पिडा सम्झेर उनि रुन पुगे।उनको बुबा लामो समय देखि बिरामी छन।सुर्य खड्का प्रकाश सपुतको छिमेकी मात्रै हैनन् उनीहरु एकै स्कुलमा पढ्ने साथी पनि हुन्।उनीहरुको साथीत्व निकै नजीक छ हेरौ यो भिडियो :