घर बाहिर गएर यौन*सम्पर्क गर्दा ध्यान दिनुपर्ने कुराहरु ! यी कुरामा ध्यान नदिए यौन रोग लाग्न सक्छ

हाम्रो समाजमा यौन खुला बहस र कुराकानीको विषय हुन सकेको छैन । त्यस्तै, यौन रोगबारे पनि पर्याप्त जनचेतना सञ्चार भएको छैन । लाज र डरका कारण यौन रोग लुकाउने चलन छ। सुरुमै उपचार गरे सजिलै निको हुने यौन रोग लुकाउँदा त्यसको परिणाम भयावह हुन्छ र बिरामीले असाध्यै सकस पाउँछ ।

यौन रोग भनेको यौन सम्पर्कबाट सर्ने संक्रामक रोग हो । नेपालीहरूमा देखिने मुख्य सरुवा रोगमध्ये यौन रोग पनि एक हो । कुनै यौन रोगको उपचार गर्न सकिन्छ भने कुनैको सकिँदैन । यसबाट बच्ने सहज उपाय भनेको यसको रोकथाम नै हो ।

यौन रोगबारे यथार्थ जानकारी भए हामी यसबाट सजिलै बच्न सक्छौँ । असुरक्षित सम्पर्कबाट यौन रोग सर्न सक्छ । यौन रोग लागेको व्यक्तिमा यसको लक्षण देखिन पनि सक्छ, नदेखिन पनि सक्छ । यौन रोगले शरीरलाई धेरै हानि पु¥याउन सक्छ ।

डाक्टर संग गरेको कुराकानी हेर्नको लागि तलको लिङ्क किल्क गर्नुहोस

म*र्ने पनि यही गंगाजीमा फाल हालेर मर्छन, बगेर पनि यही मर्छन, माथीबाट लास बगेर आको कति देखियो कति ! उनले जे भने पछिल्लो १६ बर्षमा जे देखे रिडी रुरु गुल्मी काली गण्डकी घाटको बिषयमा सम्बन्धित निकायको ध्यान जावोस भन्न चाहन्छु !