ढिला भै सक्यो अब अन्तिम विकल्प रवि लामिछाने यो देस को नेतृत्व कर्ता बन्नु पर्छ| भिडियो सहित !

मिलन कार्कीको एउटा स्टाटस सबैले पढ्नु होला :

हिटलरले एकदिन संसदमा एउटा जिउँदाे भाले लिएर अाएछन् र एकएक गर्दै भालेकाे प्वाँख उखेल्दै गन्न थालेछन । भाले पिडाले चिच्याईरहँदा पनि सबै प्वाँख नसकिए सम्म उनले छाडेनछन। पखेटा बिहिन ज्युदो भालेलाई अब उनले मकैका केही दाना चाराे फाल्न थालेछन ; भाले चारो खान थालेछ । अब हिटलर अरु एकदुइ दाना मकै झार्दै हिड्न थालेका के थिए भाले दानाकाे अाशामा हिटलरकाे पछिपछि हिड्न थालेछ ।

यसरी जता हिटलर हिड्यो उतै पछि लागेको भालेले बिर्सिएछ कि ” मेराे प्वाख मुण्डन कर्ता हिटलरले मेराे कल्याण गर्दैनन् ” । यस पछि सभामुखलाई संबाेधन गर्दै हिटलरले भने छन , “सभामुख महाेदय , नेतामुखी ब्यबस्थामा नेता र जनता बिचमा यस्तै सम्बन्ध हुन्छ । जनता र देशलाई पुरै नाङ्गाे बनाउदा पनि जनता नेताकाे पछिपछि लाग्न छोड्दैनन । यसरी नेताकाे पछि लाग्ने जनताले कस्ताे नेतृत्व चयन गर्लान “?

अहिले नेपाल पनि यही राेगबाट ग्रसित छ । कुनै नेता गतिला नभए पनि जनता गुणगान गाउन छोड्दैनन् ।काेही अाजन्म कांग्रेस, कोहि आजन्म राप्रपा , कोहि आजन्म मधेसी मोर्चा त काेही अाजन्म कम्युनिष्ट ! कसले गर्छ , गुण र दोषका आधारमा समर्थन वा बिरोध ? अनि कसरी सम्भव हुन्छ वास्तविक परिवर्तन र प्रगती?
ढिला भै सक्यो अब अन्तिम विकल्प रवि लामिछाने यो देस को नेतृत्व कर्ता बन्नु पर्छ अनि मात्र यो देस ले मुहार फेर्ने छ ।

सिधाकुरा जनता संग अब रबि लामिछाने राजनीतिमा छिर्नु पर्ने | सबैले यो भिडियो हेरौ !

भिडियो हेरी सके पछि आफ्नो कमेन्ट सल्लाह सुझाब पक्कै पनि गर्नु होला ।