अन्ततः भाइरल जोडिको घर बनिने भएपछी बाजे खुशी हुँदै श्रीमतीलाई बोकेरै नचाए भयो पैसाको बर्षात हेर्नुहोस भिडियो

इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि २१ बर्षिय पुजालाइ आफ्नी दुलही बनाएर ल्याएको कुरा अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको छ ।यो जोडी बास्तबमै अचम्मको छ । वृद्ध बुबाले ल्याएकी मात्र २१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिए । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताए उनिहरुको घर बनाउने आज समिति गठन भएको छ ।

घर बनिने भएपछी वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरे त्यसपछि उनले बोकेर नचाएर सबैलाई चकित बनाए । आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । धेरै नै हसाउने वृद्धले जिस्किदै बोल्दा माहोल नै तातिएको थियो । हरेक शब्दमा हसाउने रमाइला बाजेलाइ उनको कहानी सोध्दा खुशी हुँदै सबै बताएका छन ।

सबैले बाजेलाइ मोहनी लगाएर ल्याएको हो भनेर सोध्ने गरेको कुरा पनि खोलेका छन । आफू धामी भएपनी आफुलाइ मोहनी लगाउन नआउने बताउने वृद्धले माया पिरतिको कुरा लजाउदै बताए । धेरै जिस्केर बोल्ने वृद्धले जिस्कदै पैसा मागेपछी एकाएक सबैले पैसा दिन थाल्दा बाजे खुशिले आफ्नी श्रीमतीलाई बोकेर घुमाउदै नाच्न समेत भ्याए तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ