कमला घिमिरे जस्तै 10 बर्षमै यस्तो जादुमय स्वर भएका भाइ जो भाइरल हुने पक्का हेर्नुहोस भिडियो

कमला घिमिरे पछिल्लो समय एकएक चर्चामा आएको नाम हो । सानै उमेरमा सारै राम्रो गित गाउने कलाका कारण उनी अहिलेको अवस्थामा आइपुगिन । भनिन्छ कला भगवानले नै दिएर पठाएका हुन्छन बस त्यसलाई चिन्नुपर्छ । राम्रो प्रतिभालाई अगाडि बढ्न कसैले रोक्न सक्दैन भनेझै कमला भन्दा पहिले पनि सडकमा गाउदै हिड्ने साना भाइ अशोक दर्जीको असाधारण कलाकै कारण अहिले यो अवस्थासम्म आइपुगेका छन । यस्ता धेरै उदाहरणहरु छन जसका कलाका कारण सबैमाझ चिनिएका छन ।

अशोक दर्जी र कमला घिमिरे जस्तै साना उमेरका तर गित गाउन निकै नै अब्बल दस बर्सिय भाइ सुजन खड्कालाई समीर सुबेदिले ल्याएका छन । गरिब परिवारमा पढ्ने सुजनमा अचम्मकै कला छ । जस्तोसुकै गितपनि सजिलै गाउने सुजनले लोकगित आधुनिक गित पप गित र्याप गित हिन्दी गित साथै अन्य थुप्रै गितहरु सारै राम्ररी गाउछन । स्वर पनी उस्तै मीठो छ । गरिबी साथै गाउँमा लुकेर रहेको यो प्रतिभाले ठाउँ पाउनु भने नेपाली गित संगीतलाई केही टेवा पुग्ने पक्का देखिन्छ । बार्हदशी गाउपालिकामा बस्ने साना भाइलाई सुपर अनलाइन टिभी मार्फत समीर सुबेदिले ल्याएका छन ।

यस अघि सडकमा गाउने साना भाइ बिक्रम लावतीलाई समिरले नै ल्याएका थिए । अहिले बिक्रम लावतीलाई पढाउने र संगीत सिकाउने काम भइरहेको छ । लुकेर रहेको प्रतिभा कस्तो छ त हेर्नुहोस तलको भिडियोमा