च्याउ खाने र खेती गर्नेहरुले एक पटक हेर्नैपर्ने भिडियो, राम्रो र नराम्रो च्याउ कसरी चिन्ने

लमजुङको मध्यनेपाल नगरपालिका भोर्लेटारमा जन्मिएका मनोरञ्जन पौडेलले अहिले पोखराको लामेआहालमा भोर्लेटार च्याउ र्फाम संचालन गर्दै आएका छन् । विगत १द्ध वर्ष देखि उनले यो व्यवसायलाई निरन्तरता दिदै आएका छन् ।

उनले २०६२ सालमा च्याउ र्फाम गर्न सुरु गरेका हुन् । पौडेलका अनुसार सुरुमा च्याउ चिनाउन मुस्किल पर्यो अहिले प्रतिस्पर्धा गर्न मुस्किल भएको छ । अहिले मानीसहरु च्याउकोबारेमा जानकार भएका छन् तर पनि व्यवसायमा समय अनुसारको परिवर्तन हुन नसकेको उनको बुझाई छ । उनले कन्ये च्याउबाहेक अन्य च्याउको बारेमा अझै अध्ययन अनुसन्धान हुन नसकेको र नेपालका बजारमा अन्य च्याउको सम्भावना रहेको उनको भनाई छ । आज हामीले उनै मनोरञ्जन पौडेललाई उनको अनुभवको बारेमा केहि कुराकानी गरेका छौँ ।

जुन कुराकानीले तपाई च्याउ खाने र च्याउको व्यवसाय गर्ने सबैलाई केहि नयाँ कुरा हुन सक्दछ भन्ने हाम्रो विश्वास हो । आउनुहोस हेरौँ मनोरञ्जन पौडेलसंग गरिएको यो कुराकानी ।