Friday, Dec 06 2019
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
२०-मङि्सर-२०७६
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

मान्छे खाने चितुवा सिसि क्यामरामा देखियो, जंगलमा बाघ बिशेषज्ञ, बाघको आक्रमणबाट जोगियो ज्यान (भिडियो)

ScotNepal November 15, 2019

तनहुँको भानु नगपालिकामा मान्छे खाने चितुवाको त्रास कायम नै छ । तीन वटा चितुवा खोरमा पारेर पठाए पनि मान्छे खाने चितुवा कुन हो भन्नेमा अझै पुष्टि भएको छैन । दुई बर्षको अबधीमा ६ जना बालबालिकाको ज्यान गईसकेको छ भने चार घाईते छन् । पछिल्लो समय चितुवा नियन्त्रणका लागी हरेक उपायहरु नगरपालिकाले अबलम्बन गरेको छ । चितुवन राष्ट्रिय निकुन्जबाट समेत बाघ बिशेषज्ञ भानुका जंगल जंगलमा छन् । धेरै ठाउँहरुमा सिसी टिभी क्यामरा राखिएको छ र त्यसमा चितुवा स्पष्ट देखिएको बिशेषज्ञ टोलि प्रमुख हर्कमान लामाले बताए।

लामाका अनुसार चितुवा धेरै छन् सिसि क्यामरामा देखिएका छन् तर पनि समात्न नसकिएको उनले बताए । आफुहरुको काम समात्ने वा बेहोस बनाएर लैजाने मात्र भएको भन्दै मार्न बिशेषज्ञ टोलिले नमिल्ने ठोकुवा समेत गरे । उमेर हकका कारण सेवा निबृत भएका लामाले जीवनमा वाघको आक्रमणबाट बारम्बार बचेको समेत स्मरण गरे । बिशेषज्ञ टोली हरेक क्षण खतरामा रहन्छ आफू जोगिएर अर्कोमाथी आक्रमण गर्नुपर्ने हुन्छ उनले भने । हेर्नुहोस् भानुको जंगलमा बिशेषज्ञ टोलिले के गर्दैछ ?

ScotNepal.Com

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
  • ताजा
  • मुख्य
  • लोकप्रिय

महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश

4 घण्टा अगाडि

आज यस्तो छ सुनचाँदीको भाउ

4 घण्टा अगाडि

८ महिने नेपाली बालिका बेलायतबाट टिकटोकमा

3 घण्टा अगाडि

पाथिभरा माताले सबैको कल्याण गरुँन !

3 घण्टा अगाडि

भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी एक हप्ते

1 घण्टा अगाडि

खै पुजा!,बाजे एक्लै रुदै मिडियामा,ज्यान बचाइदिन

3 घण्टा अगाडि

श्रीमानबाट अलग भएपनि बाच्नु त पर्यो

3 घण्टा अगाडि

एक नेपाली युवाले कुखुरा पालेरै बने

3 घण्टा अगाडि

महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश

4 घण्टा अगाडि

आज यस्तो छ सुनचाँदीको भाउ

4 घण्टा अगाडि

८ महिने नेपाली बालिका बेलायतबाट टिकटोकमा

3 घण्टा अगाडि

पाथिभरा माताले सबैको कल्याण गरुँन !

3 घण्टा अगाडि

भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी एक हप्ते

1 घण्टा अगाडि

खै पुजा!,बाजे एक्लै रुदै मिडियामा,ज्यान बचाइदिन

3 घण्टा अगाडि

श्रीमानबाट अलग भएपनि बाच्नु त पर्यो

3 घण्टा अगाडि

एक नेपाली युवाले कुखुरा पालेरै बने

3 घण्टा अगाडि

महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश

4 घण्टा अगाडि

आज यस्तो छ सुनचाँदीको भाउ

4 घण्टा अगाडि

८ महिने नेपाली बालिका बेलायतबाट टिकटोकमा

3 घण्टा अगाडि

पाथिभरा माताले सबैको कल्याण गरुँन !

3 घण्टा अगाडि

भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी एक हप्ते

1 घण्टा अगाडि

खै पुजा!,बाजे एक्लै रुदै मिडियामा,ज्यान बचाइदिन

3 घण्टा अगाडि

श्रीमानबाट अलग भएपनि बाच्नु त पर्यो

3 घण्टा अगाडि

एक नेपाली युवाले कुखुरा पालेरै बने

3 घण्टा अगाडि

सबैले हेर्नुहोला

किङ्ग कोब्राले डस्दा समेत बिष लाग्दै यिनलाई

https://youtu.be/4wi7v6TzAKQ

उत्कृस्ट पन्चे बाजा

https://youtu.be/8m7O0llmtgc

Spring Bath Nepal

https://youtu.be/azAudxonqm4

सम्बन्धित समाचारहरु

  • ८ महिने नेपाली बालिका बेलायतबाट टिकटोकमा भाइरल ! १५ सेकेन्डको...

  • बलात्कारको आरोप लागेका सिद्ध बाबाको सम्पुर्ण भेद खोलियो,जङ्गी बाबाले बताए...

  • यति ठूलो त्याग: दुबै खुट्टा नभएका बुद्धिलाइ विदेशको जागिर छोडेर...

  • प्राण घातक किङ्ग कोब्रोले टोक्दा पनि यिनलाई बिष लाग्दै !...

  • मासिक २४ लाख आम्दानी दिसा गर्ने गरेको फोहोर जग्गाबाट !...

  • करोडौं खर्च गरेर पोखरामा यस्तो बनाइदैछ रंगशाला

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2019, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Necessary Always Enabled