पिलो आएर अस्पताल भर्ना भएका १७ महिनाका छोराको ज्यान गएपछी नबदम्पतिको रोदन,लापरबाही गरेर मर्यो (भिडियो सहित)

बाग्लुंग जिल्ला जौमुनि नगरपालिका वडा न ७ ललित कुमार थापाका १७ महिनाका छोरा कौशल थापाको निधन भएको छ परिवारका अनुशार उनको दाहिने काखीमा पिलो आएका कारण पोखराको फिस्टेल हस्पिटलमा भर्ने गरेका थिए।

परिवारका अनुशार जब नर्षले औसधि दिइन बालकको शरीर भरि एलार्जी भयो सामान्य आवस्थामा रहेका कौसल निलो हुदै गए.मृतक कौसल थापाको बेड नजिकै रहेकी अर्की बिरामीका अनुशार औसधी चढाएपछी शरीर भरि चाला उठेर बच्चा आतिएको बताएकी छिन।

पहिलो सन्तानको रुपमा रहेको छोरा गुमाएपछी बिचिप्प्त बनेका आमा हस्पतालको लापरबाहीका कारण मृतु भएको बताएकी छन। उता उनका श्रीमान अर्थात् मृतकका बुबा ललित मुर्छा परेर बोल्न सक्ने अवस्थामा थिएनन. बिरामीसङ संगै रहेकी नजिककी आफन्त सामँन्य अवस्थाको छोरालाई अस्पतालले मारेको बताउछिन।

बिरामी सिकिस्त परेपछि मणिपाल अस्पताल पुराईएको थियो तर अस्पताल पुग्दा बिरामीलाई डाक्टरले मृत घोषणा गरिसकेका थिए। हेर्नुहोस भिडियो यो कहालीलाग्दो घटना अस्पताल पुग्दा जे देखियो आज अस्पताल प्रशासनको परिवारसंग छलफल गर्ने तयारी छ ।