हिजो नाकाबन्दीको बिरोध गर्ने केपी ओलीले नेपालको सिमा मिच्दा सम्म चुक्क बोलेनन्!नेपालको सिमाना यसरी बेचे!

पछिल्लो समय नेपाली सिमाना भारतले आफ्नो कब्जामा बनाईरहेको बेलामा विश्लेषक सुरेन्द्र केसीले भने फरक बिचार प्रस्तुत गरेका छन।आज भन्दा ६० बर्ष अगाडीनै नेपालको सिमाना लिपू लेक र कालापानी भारतले आफ्नो कब्जामा परिसकेको र उक्त बिषयमा कुनै दलले पनि बिरोध नजनाएको बताएका छन।

भारतले सिमा मिच्दा समेत प्रधानमन्त्री नबोलेको भन्दै उनले आक्रोश पनि पोखेका छन।उनि भन्छन’हिजो नाकाबन्दी हुदा आफुलाई राष्ट्रप्रेमीको रुपमा देखाउने प्रधानमन्त्री ओलीले आज देशको यतिका सिमा मिचिदा एक शब्द नबोल्नुलाइ अझ शंका रहेको समेत उनले मिडिया मार्फत बोलेका छन।हेरौ यो भिडियो कुराकानी :