घाटमा जली रहेको लाशको मासु खान्छु , भुत प्रेत देखाउछु भन्ने अघोरी बाबाहरुको बारेमै गरे यस्तो घिन लाग्दो खुलासा! (भिडियो सहित)

पछिल्लो समय विभिन्न सामाजिक संजालमा भाइरल बनेका चर्चित अघोरी बाबाहरु बिहे गरेपछी भन्ने कुराहरु एकाएक फेरि सामाजिक संजालमा तातिएको अहिले देखा परेको छ । युटुबमार्फत चर्चामा आएका अघोरी बाबाले धेरै नै अन्तरबार्ता दिएको र जीवन दर्शन भुतप्रेत सङ सङै बसेको आत्मा अनि चुडेल सङ माया पिरती गासेको जस्ता फरक कुराले उनलाई चर्चाको शिखरमा पुर्याएको कुरा कानी पनि निकैनै आज भोली भाइरल बनेको छ ।

त्यस्तै दर्शकविन हाम्रो भेट भएको छ भुतनाथ अघोरी शनि बाबा रुरु क्षेत्र नेपालकै प्रसिद्द धाममा र उहा संगको हाम्रो कुराकानीमा जे सुनियो र उहा भन्नु हुन्छ :
मेरो गुरु हुनुन्न्छ काली नाथ अघोरी फलारी काठमाडौँमा बस्नु हुन्छ र उहा रामनाथ अघोरी बाबाको चेलो हुनुहुन्छ । त्यस्तै गरि म पनि उहाकै चेलो हो र अहिले हाम्रो काम भनेको नेपालकै धार्मिक क्षेत्रहरुमा घुमी रहेका हुन्छौ र कहाँ कस्तो छ राम्रो नराम्रो भन्ने कुराहरुमा पनि अबलोकन गरि रहेका हुन्छौ त्यस्तै गरि नेपाल भित्र धार्मिक स्थल हरु धेरै छन् तर अहिले म रुरु क्षेत्रमा नेपालकै प्रसिद्द धाममा आइ पुग्दा जे मैले देखे खासै येहाको घाट लगायत धेरै कुरा अब्यस्त्थित रहेको छ।

नेपालकै रास्ट्रिय जनावर गौमाता हरु बाटोमा खुल्लम खुला घुमी रहेको देखियो कति त मरेको अवस्थामा मैले भेटे । रुरु क्षेत्रको धेरै नाम सुनेको थिए तर भने जस्तो यहा पटक्कै देखिएन । अघोरी भनेको कस्तो हो भनी मान्छे पोल्ने मसान घाट मा बस्ने र त्यहा सेवा गर्ने मुर्दा लिएर आएका भक्तहरुलाई माया गर्ने र घाट को ब्यस्थापन राम्रो बनाउनको लागी सबैमिलेर आर्थिक सहयोग जुटाउ भन्ने आह्वान गर्ने खास काम भनेको अघोरीको यस्तो हुन्छ ।

तर आज भोलिका केही मानसिक सन्तुलन बिग्रेका अघोरीहरुले समाजमा गलत म्यासेज दिएका छन् पछिल्लो समयमा संचारको माध्यम लगायत केहि युटुबर हरुले यस्तै गलत कुराहरु लाई प्राथमिकता दिएर वाइवात कुरा हरुलाइ भाइरल बनाएका पनि छन । मानसिक सन्तुलन बिग्रेका अघोरीहरुले घाटमा जस्तै जली रहेको लास खाने भुत मसान हरु देखाउने जस्तै भर्म आज भोली यस्तै खालका भिडियो हरु निकैनै देखा परेको छ । तर वास्तव मा उनि हरु झुटको खेती गरि रहेको भनेर अघोरी बाबा भन्नु हुन्छ ।

हेर्नुहोस खास असल अघोरी भनेको कस्तो हुन्छ र उनको काम कस्तो हुन्छ यो तलको भिडियो पुरा हेर्नुहोला !