बुटवलमा काग सम्मेलन काग तिहारको अवसर पारि

समतल मिडियाले बुटवलमा काग तिहारको अवसर पारि काग सम्मेलन गरेको छ l नेपालको विभिन्न ठाउमा कागको आवाज निकालेर काग जम्मा गर्दै हिड्ने राजेश पोख्रेल अहिले बुटवलमा पुगेका छन् , बुटवल गोलपार्कमा रहेको बुटवल बहुमुखी क्याम्पसको सेरोफेरोमा रहेका सयौ काग जम्मा गरि काग सम्मेलन गरि काग तिहारको सम्झना गरेका छन् l कैयौ नेता , चरा चुरुंगीको दुरुस्तै नक्कल गर्न सक्ने राजेशले कागको आवाज निकाल्नमा माहिर छन् , जब आपत बिपत पर्छ काग्मा त्यो समयमा काग हरु जम्मा हुन्छन भन्दै बुटवलमा यसरि काग जम्मा गरे हेरौ अविरल फिल्म्सले तयार परेको यो भिडियो