देउसी भैलो खेल्न आएका यी बाल बालिकाहरुको मन रूहाउने तिहार,जसले आमा बुबा देखि दाजु भाई सम्म देख्न पाएनन् (हेरौ)

तिहार विशेषगरी अधिकांश धर्म मान्ने नेपालीहरुले मनाउने गर्दछन।हिन्दु धर्म मान्नेहरुले बिशेषगरि मनाउने यो पर्वमा देश बिदेशमा रहेका नेपालीहरु आफ्नै घर पुगेर तिहार मान्ने गर्छन तर कतिपय दिदीबहिनीको भने तिहारमा झन् पिडा थपिने गर्दछ।

त्यसै भित्र पर्छन रक्षा नेपालमा आश्रय लिएर बस्ने बालबालिकाहरु।जसले आज सम्म तिहारको भाईटिका भन्ने बुझ्न सकेकी छैनन्।भैलो खेल्न पुगेकी ति बालिकाहरुको पीडाले आँखा रसाउँछ उनीहरु भन्छन’अहिले आमा बाबाको माया मेनुका दिदीले दिनु भएको छ तर दाजुभाईको अनुहार देख्न पाएको छैन’हेरौ यो भिडियो: