टिका सानुलाई दोहोरीमै हराएपछि अमृत र टिका एकसाथ मिडियामा,टिका अकस्मात तनाबमा

पछिल्लो केहि समय एता लाइभ दोहोरी गाउने कलाकारहरुको लर्को छ।सबैजसो नया प्रतिभाको चर्चा सामाजिक संजालमा हुदै गर्दा एता अमृत सापकोटा पनि भाइरल भएका छन।उनि संगै ११ बर्षिय बालिका कमला घिमिरेपनि भाइरल भएकी हुन्।

सोहि क्रममा इन्द्रेणीमा अमृत र टिका सानुको दोहोरी घम्साघम्सी सम्पन्न भएको छ,उनि पहिलोपटक इन्द्रेणीमा अमृत संग दोहोरी खेल्न आएकी हुन्।उइन्द्रेणीमा टिका सानु पनि दोहोरी खेल्दै गर्दा दुबैको रुवाबासी चल्यो।अमृतले जिते पछि एता टिका सानुमा भने निरासपन देखिएको छ।हेरौ यो भिडियो कुराकानी: