कमला घिमिरे संग दोहोरी गाएर भाइरल भएका अमृत सापकोटाको पुर्व प्रेमिका भेटेपछि दोहोरीमै रुवाबासी

पछिल्लो केहि समय एता सामाजिक संजालमा सर्बाधिक खोजिएका गायक अमृत सापकोटा र उनकी पुर्व प्रेमिका संचारकर्मी तथा गायिका शर्मिला अर्याल बीच बबाल दोहोरी जमेको छ।बिगतलाई सम्झेर उनीहरु दुई बिचको सम्बन्धको चर्चा पनि दोहोरीमै भयो।

अमृतले आफ्नो बुढा संग बस्दा मेरो याद आएन भन्दै सोधेपछि उनकी पुर्व प्रेमिकाले पनि आफ्नो पनि सम्झनेकी भनेर जवाफ दिएकी छिन।उनीहरु बीच निकै रमाईलो दोहोरी जम्यो अमृत काठमान्डौ आए संगै बबाल दोहोरी जमेको हो।आखिर के थियो त्यो बेलाको सम्बन्ध ?हेरौ यो भिडियो :