Friday, Dec 13 2019
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
२७-मङि्सर-२०७६
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

दशैको टिकाको दिनमा बाघले मान्छे खा*यो, बाघ मा*र्न गाउँले जंगलमा (स्थलगत रिपोर्ट)

Tika Prasad Amgain October 10, 2019

बडादशैको टिकाको दिन भानु नगरपालीका तनहुका ४ बर्षिय आशिष बानिँया अन्य दुईजना साथीसंग नजिकै रहेको टौवामा पिंङ खेल्न गए । साँझको करिब ५ः३० बजे तिर चितुवाले आशिषमाथी अक्रमण गर्यो र पीङबाट माथी जंगलतिर घिसारेर लग्यो । बाँकी रहेका दुईजनाले चतिुवाले लगेको देखेपछि नजिकैको घरमा भन्न गए, बाहिर निस्केर हेर्दा चितुवाले आशिषलाई जंगलतिर लादै थियो । गाउँलेहरु जम्मा भए जंगलमा खोज्न गए तर आशिषलाई भने नजिकै बारिको कुन्हामा छोडेर गएको रहेछ । करिब ३० मिनेटपछि बेहोस अवस्थामा फेला परेका आशिषलाई डुम्रेको लक्ष्मी अस्पतालले मृत घोषित गरेको थियो ।
भानुमा फेरि चितुवाको आक्रमण भएको हो । यसअघि पनि भानु क्षेत्रमा पटक–पटक चितुवाले आक्रमण गर्दै आइरहेको छ । भानु नगरपालिका क्षेत्रमा यस अगाडि अघिल्लो आर्थिक वर्ष पनि चितुवाको आक्रमण परी ४ जना बालबालिकाको ज्यान गएको थियो । जुन घटनाका कारण स्थानीयहरु निकै त्रसित भईरहेका थिए । यो पछिल्ला घटनाले झन स्थानीयहरु त्रसित हुन पुगेका छन् ।

ScotNepal.Com

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
  • ताजा
  • मुख्य
  • लोकप्रिय

गौरिका सिंह : सबैले मलाई मात्र

2 घण्टा अगाडि

बरु म तिमिलाई १० हजार दिन्छु

2 घण्टा अगाडि

रवि लामिछानेले ‘नेतृत्व’ खोज्ने एउटा रियालिटी

1 घण्टा अगाडि

दोबाटे टिमकै पुरानो तर सारै हसाउने

1 घण्टा अगाडि

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा जहाज आउदैन त

1 घण्टा अगाडि

पाथिभरामाताले सबैको कल्याण गरुँन ! मंसिर

1 घण्टा अगाडि

न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’

28 मिनेट अगाडि

बिजेता भएपछि पहिलो पल्ट रामले स्टेज

5 घण्टा अगाडि

गौरिका सिंह : सबैले मलाई मात्र

2 घण्टा अगाडि

बरु म तिमिलाई १० हजार दिन्छु

2 घण्टा अगाडि

रवि लामिछानेले ‘नेतृत्व’ खोज्ने एउटा रियालिटी

1 घण्टा अगाडि

दोबाटे टिमकै पुरानो तर सारै हसाउने

1 घण्टा अगाडि

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा जहाज आउदैन त

1 घण्टा अगाडि

पाथिभरामाताले सबैको कल्याण गरुँन ! मंसिर

1 घण्टा अगाडि

न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’

28 मिनेट अगाडि

बिजेता भएपछि पहिलो पल्ट रामले स्टेज

5 घण्टा अगाडि

गौरिका सिंह : सबैले मलाई मात्र

2 घण्टा अगाडि

बरु म तिमिलाई १० हजार दिन्छु

2 घण्टा अगाडि

रवि लामिछानेले ‘नेतृत्व’ खोज्ने एउटा रियालिटी

1 घण्टा अगाडि

दोबाटे टिमकै पुरानो तर सारै हसाउने

1 घण्टा अगाडि

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा जहाज आउदैन त

1 घण्टा अगाडि

पाथिभरामाताले सबैको कल्याण गरुँन ! मंसिर

1 घण्टा अगाडि

न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’

28 मिनेट अगाडि

बिजेता भएपछि पहिलो पल्ट रामले स्टेज

5 घण्टा अगाडि

सबैले हेर्नुहोला

किङ्ग कोब्राले डस्दा समेत बिष लाग्दै यिनलाई

https://youtu.be/4wi7v6TzAKQ

उत्कृस्ट पन्चे बाजा

https://youtu.be/8m7O0llmtgc

Spring Bath Nepal

https://youtu.be/azAudxonqm4

सम्बन्धित समाचारहरु

  • गौरिका सिंह : सबैले मलाई मात्र बढी ध्यान दिएको हो...

  • पोखरा अन्तराष्ट्रिय विमानस्थलमा जहाज आउदैन त अब ? स्थानियले भने...

  • जितपछि घरको भब्य स्वागतमा के भने प्रमोदले यस्तो!,रामको आँसु थामिएन...

  • दुबै मृगौला फेल ३२ वर्षिय गंगा बहादुर सहयोगार्थ चन्दा संकलन...

  • संसारले चिनेको नेपाली बिल गेट्स मुनि शाक्य नेपालमा नै गुमराहमा...

  • नेपाल आइडलका “चमत्कारी मान्छे” पवन गिरीको दोश्रो गीत आउँदै

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2019, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Necessary Always Enabled