कृष्ण ओलीको भन्दा बढी पिडा र उस्तै नमुना जोडी भएका बिक्रमले लगाए दशैंटिका,माइती सम्झेर रोइन मनु

पछिल्लो केहि समय एता सामाजिक संजालमा भाइरल भएका बिक्रम सुनार र मनु लामाको जोडीले सहयोग पाउन थालेका छन।मिडियामा आएको केहि समय एता उनलाई सहयोग आउने क्रम बढेको छ।बिक्रम बाईक दुर्घटनामा पुगेर पुरै शरीर नचल्ने एक पिडित व्यक्ति हुन् भने उनको स्याहार गर्दै आएकी मनु उनकी श्रीमती हुन्।

मनु र बिक्रमले भने दशैँ भब्य रुपमै मनाए।मनुलाई बिक्रमले टिका लगाएर दशैँको स्वागत गरे भने बिक्रमलाइ उनकी आमाले टिका लगाएकी हुन् तर एता मनु भने दशैमा आफ्नी आमा र बाबालाई भेट्न नपाउदा एकदम पिडामा रहेको व्यक्त गरिन।रुदै भन्छिन’बाबा आमाको यतिबेला असाध्दै याद आएको छ।हेरौ यो भिडियो कुराकानी जसलाई यो पटक कमल सरगमले सहयोग पनि गरेका छन:

कृष्ण ओलीको भन्दा बढी पिडा र उस्तै नमुना जोडी भएका बिक्रमले लगाए दशैंटिका,माइती सम्झेर रोइन मनु