कमला घिमिरे पछि फेरी यो जोडी दोहोरीमा भाइरल हुदै!सालको पातमा जम्यो खतरा दोहोरी

Spread the love

कमला घिमिरे पछि अहिले लाइभ दोहोरी गाउनेहरुको बर्चास्सो बढ्न थालेको छ।यसैमा एक महिला र पुरुष फेरी दोहोरीमा भाइरल हुन थालेका छन।गायिका शर्मिला अर्याल र बाल कुमार श्रेष्ठ बीचको लाइभ दोहोरीले पनि देखाउछ कि पछिल्लो समय फेरी अर्को भाइरल हुने प्रतिभा मिडियामा छ भनेर।

कमला घिमिरेको दोहोरी भाइरल भए संगै यी जोडीको दोहोरी भाइरल हुदै गरेको देख्न सकिन्छ।सामाजिक संजालमा भाइरल भएका यी जोडीको दोहोरी बाहिरिएको छ।शर्मिलाले कडा जवाफ दिन्छिन भने बाल कुमार पनि आफ्नो अडान छाडेनन दोहोरी बाट हेरौ यो लाइभ दोहोरी :