महराकै दबाबले रोशनी शाहीले रातारात पैसा लिएर बोलि फेरेको भन्दै सुरेन्द्र केसीले गरे सनसनीपूर्ण खुलासा

सामाजिक संजालमा यो बेला सभामुख कृष्ण बहादुर महराको बलात्कार काण्डले जरो गाडेको छ।एता रोशनी साहीले पनि बोलि फेरे पछि शंका बढेको सुरेन्द्र केसीको भनाई छ यौ*न दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खुलासा भएको छ ।

महराले मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका थिए । जसमा छानबिन प्रकि्रया पूरा नभएसम्मका लागि भन्ने उल्लेख थियो ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उच्च स्रोतका अनुसार महराको यस्तो राजीनामा पत्र उपसभामुख शिबमाया तुम्वाहाङ्फेले अस्वीकृत गरेकी थिइन ।

यो राजीनामा आफूले स्वीकार नगरी दराजमा थन्क्यार राख्ने उनको चेतावनी थियो । उपसभामुखको यो कदमबारे नेकपा नेतृत्व पनि जानकार थियो । त्यसपछि महराले शर्तरहित अर्काे राजीनामा पत्र उपसभामुख समक्ष पठाएको स्रोतको दावी छ ।
यो भीडीयो हेर्नुहोस :