रमेश प्रसाईले गोजीमा भएको सबै पैसा स्नेही काखलाई दिदा चल्यो रुवाबासी,श्रीनेहालाइ भगवान माने रमेशले

Spread the love

पछिल्लो समय सामाजिक संजालमा चर्को आवाजले सकारात्मक आवाज मार्फत समाजलाई सुसूचित गर्दै आएका रमेश प्रसाई र भाग्य न्यौपाने मिलेर स्नेही काखमा १३ लिएर पुगेका छन।यो सहयोग रकम भने बाहिरबाट आएको थियो।केहि समय एता स्नेही काखमा सहयोग आउने क्रम जारि छ।

सुस्त मनस्थितिका मानिसहरुलाई आश्रय दिदै आएको नेपाल स्नेही काखकि संचालिका श्रीनेहा भक्कानिएर रोएकी छिन।रमेशले आफ्नो गोजीमा भएको सबै पैसा श्रीनेहालाइ दिएपछि श्रीनेहा रुना थालिन उनलाई सम्झाउने कोहि थिएन सबैको आँखाभरी आँसु देखिन्थ्यो।हेरौ यो भिडियो: