दोहोरी गएर भाइरल ११ बर्षीय कमला घिमिरेलाई एलिजाले दिईन यतिधेरै पैसा!कमलाको दोहोरी सुनेर रोए धमला

Spread the love

धमला पत्नी एलिजा नायिका एलिजा गौतमले ११ बर्षीय भाइरल कमला घिमिरेलाई १२ सम्म पढाउनको लागि आर्थिक सहयोग सुरु गरेकी छिन।पहिलो चरणमै एलिजाले ठुलो रकम नानि कमलालाई पठाएकि छिन।छोटो समयको लागि भाइरल नहुन कमलालाई अनुरोध सहित उनले सहयोग गरेकी हुन्।

यो भन्दा अगाडी उनले सहयोग गर्ने अठोट मात्रै गरेकी थिईन।उनले लालीगुराँस डटकमका संचालक कमल सरगमलाई अनुरोध गर्दै सहयोग रकम धमलालाई पठाएकी हुन्।क्यानडा रहेकी एलिजाले कमललाई लाग्ने सबै खर्च पठाउने बाचा गरेकी छिन।एता कमलाले दोहोरीमै एलिजालाई भाबुक हुदै धन्यवाद दिदा ऋषि धमला रुन पुगे।हेरौ यो भिडियो :