राष्ट्रपति भण्डारीलाइ ठाडो चुनौती दिदै सुरेन्द्रले भने:देउवाको जति बोलेर देखाउ पहिले,प्रचण्ड यसकारण जीवनभर दर्शकको गालि खाईरहन्छन

Spread the love

केहि दिन अगाडी नेपाली कांग्रेसका सभापति एबम पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको भाषण सुनेपछि एता हालकी राष्ट्रपति बिध्यदेबी भण्डारीले केहि नबुझेको गुनासो यो समय सामाजिक संजालमा भाइरल भएको छ।यो बिषयलाई लिएर राष्ट्रपति माथी आक्रामक रुपमा सबैले गालि गर्न थालेका छन।

उनि माथी विश्लेषक सुरेन्द्र केसी पनि खनिएका छन।देउवा जस्तै बोलेर देखाउन चेतावनी दिदै सुरेन्द्र केसीले भने ‘आफ्नो मर्यादामा बस्न सिक्नुस नत्र जे पनि बोल्दै हिड्दा पदको मान्यता सकिएला’।एता पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्क्षय पुष्पकमल दाहाल प्रचण्डले जीवन भर जनताको गालि खाईरहने समेत उनको भनाई छ।हेर्नुहोस कारण: