बर्षौ पछि राजु परियार र बिष्णु माझीले गाएको मन रूहाउने दशैँ तिहार गीत आयो-भिडियो

लोकप्रिय गायक राजु परियार र बिष्णु माझीले आवाज दिएको मार्मिक दशैं गीत’दशैँ तिहार खर्च’बजरमा आएको छ।मनै रूहाउने गीत बिमल डाँगीले आफ्नै युटुब मार्फत बजारमा ल्याएका हुन्।नेपाली लोक संगीतमा बिमल डाँगीको ठुलो योगदान छ।हाल अमेरिका बसे पनि डाँगीले सृजना गरेका गीतहरु आईरहेकै छन।

बिमल डाँगीको लय र गणेश चौलागाईंको शब्द रहेको उक्त दशैं तिहार गीतले नेपालीहरुको बास्तबिक मन चसक्क पार्ने कथा र कहानी छ।बिसेष बिदेशिएका नेपालीहरुलाई अझ रूहाउने गीत बनेको छ।बिष्णु माझी र राजु परियारको आवाजका गीतहरु आज भोलि कमै मात्रामा बजारमा आउने गर्दछन।हेरौ यो गीत पनि :