जापानमा आफ्नो पसिना बेचियो भन्दै रुदै कोहि जापान न आउनु भन्दै एक चेलीले पठाईन नेपालीलाई भिडियो संदेश

जापान पुगेकी एक महिलाले आफु बेचिएको भन्दै पिडा व्यक्त गरेकी छिन।सानो बाल बच्चा घरमै छाडेर जापान पुगेकी महिलाले कमाउनकै लागि जापान पुगेकी थिईन तर बिहान देखि राती सम्म आफ्नो पसिना बेचेर बाच्ने होकी हैन भन्दै दुख गर्दा आफु बेचिएको महसुस गरेकी छिन।

आफ्नो पसिना आफ्नै देशमा बेच्ने रहर रहदा रहदै पनि नेपालको बेरोजगारीले जापान पुगेको तर जापानमा पैसाको रुख नभएको पिडा उनको कथामा छ।श्रीमान समेत संगै रहदा उता सन्तानको सम्झनाले चाडपर्वमा निकै झझल्को आउने र मन रूहाउने उनको कथामा जोडिएको छ।हेरौ कमल सरगमको वचनमा यो कथा :