बिदेशमा रहेका नेपालीले मात्रै चासो दिन्छन भन्दै रोए जनगायक जीवन शर्मा (सबैले हेर्नुहोला)

नेपाली जनताको एक मात्र जनगायक भनेर चिनिने जिबन शर्मा भाबुक हुदै मिडियामा आएका छन। आफ्नो जीवन काल खण्डमा भोग्नु परेको पीडालाई बाहिर ल्याएका छन जनान्दोलनको बेलामा आफु जेल परेको पिडा सुनाएका जीवनको कहानी डरलाग्दो छ। उनि धेरै पटक जेल पुगेका रहेछन। सिमाली छायामा बसी गीतबाट उनि चर्चामा रहेका थिए। उनको जीवनको पीडाहरुले एक कालखण्डनै परिवर्तन भएको महसुस गर्न सकिन्छ।
हेर्नुहोस स्कटनेपाल संग गरिएको कुराकानी मार्मिक भिडियो :

नेपालमा व्याप्त भ्रष्टाचार र तस्करीबाट जनता अाक्रान्त भएकाे बेला याे गीत खबर्दारीकाे संख फुक्दै संसार भरि फैलिएकाे छ । सादगी जीवन विताइरहेका नेतृत्वकाे लागि र सर्वसाधारण जनताकाे लागि याे गीत प्रेरणाकाे स्राेत बनेकाे छ भने बाटाे विराएकाहरूकाे लागि हाेस फर्काउन खबरदारीकाे संदेस ।
जीवन शर्मा ।। चाहिदैन मलाई सिसाको महल हेर्नुहोस :