भाइरल अघोरी बाबाको प्रेमिका संग खेलेको पहिलो गीतनै भाइरल

३०भदौ / अघोरी बाबाको अर्को नया चमत्कार बाहिर आएको छ। सायद अहिले अघोरी बाबालाई नचिन्ने कोहि होलान् । उनी निकै भाइरल भएका बाबा हुन् । पछिल्लो समयमा उनका भिडियोहरु निकै भाइरल हुने क्रममा फेरी पनि उनि अभिनित अफिसियल भिडियो ‘बनको बाघ ‘ भर्खरै मात्र बजारमा आएको छ । अन्य भिडियोहरु भन्दा यस भिडियोमा अघोरी बाबाको बेजोड र पृथक शैलीको अभिनय देख्न सकिन्छ । उनको बोल्ने शैली र अभिनय मन पराउने दर्शकहरुका लागि फरक किसिमको स्वाद भिडियोमार्फत प्रस्तुत गररिएको कुरा यसै भिडियोका निर्देशक बिक्रम चौहानले बताए ।

भिडियोमा अघोरीबाबासंगे निर्देशक तथा मोडल बिक्रम चौहान र मीरा राईको अभिनय देख्न सकिन्छ । नेपालि सुगम संगीतका नवगायक सोम मगरको स्वरमा रहेको उक्त गीतमा नबिन रहपालको सब्द संगीत रहेको छ । बि-स्टार फिल्म्सको अफिसियल युटुबमार्फत सार्बजनिक भएको उक्त भिडियोलाई दर्शकहरुले मन पराउनेमा आफु ढुक्क रहेको अघोरी बाबा बताउछन । निर्देशक बिक्रम चौहानसंग काम गर्न पाउदा आफु निकै खुशी भएको अघोरी बाबाले बताए ।

अब हेरौ कस्तो बन्यो उक्त भिडियो