नेपाल कै कान्छो ज्योतिषको भबिष्यवाणी,रबिको पक्षमा मुद्दा, देशमा युद्धको सम्भावना तत्काल छैन । (भिडियो सहित)

Spread the love

 

आफुलाई नेपाल कै कान्छो ज्योतिष भनेर दाबी गर्ने गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका सिमिचौरका चुडामणि पाण्डे इश्वरले देशको पछिल्लो अवस्था बारेमा बोलेका छन । १६ बर्षिय पाण्डेले आफुले केही समय पहिले देखि नै भबिष्यवाण्ी गर्ने गरे पनि मिडियामा नआएको बताएका छन। पछिल्लो क्रममा नेपाललमा भविष्यवाण्ी गर्ने भन्दै बिभिन्न ब्यक्तिहरु मिडियामा आएकर चर्चा कमाएका छन नि भन्ने प्रश्नमा उनले आफुलाई नाम कमाउने कुनै इच्छा नभएको बताए । बिश्वास गर्ने नगर्ने भन्ने त समयले बताउछ मैले भन्दै हिडने हैन उनले भने । देशको पछिल्लो राजनितिक अवस्था र देशको ठुला ठुला सेलिब्रेटिहरुको बारेमा समेत उनले ग्रहदशा हेरेका छन । रबि लामिछानेलाई लागेको आरोपको मुद्दामा रबिले आफ्नो पक्षमा पर्ने योग रहेको बताए । त्यस्तै प्रधानमन्त्री केपी सर्मा ओलीलाई अझै केही समय अंग रोगले दुःख दिने समेत बताए । सोही भिडियो हेरौ ।