११ बर्षीय भाइरल नानी कमला घिमिरे र अमृतले हास्य टेलिसिरियल मेरी बास्सैमा खेले यस्तो बबाल दोहोरी,कमलाले सबैलाई हराईन

Spread the love

पछिल्लो समय हास्य टेलिसिरियल मेरी बास्सैमा भाइरल ११ बर्षीय कमला घिमिरे पनि देखिने भएकी छिन।उनि संगै अमृत सापकोटा को धमाकेदार दोहोरी चर्काचर्की भएको छ।धादिङ्ग बस्ने अमृत र कमला पहिलोपटक मेरी बास्सैमा देखिएका हुन्।कमलाको बिदाको समयलाइ सदुपयोग गर्दै उनीहरु मेरी बास्सैमा आएका हुन्।

कमलाले गाएका दोहोरीहरु यो समय सबैजसो चर्चामा छन।युटुबको ट्रेनिङ नम्बर १ सम्म आएको कमलाको भिडियोले विश्वलाइ चकित बनाएको छ।कमलाको दोहोरी हेर्नेहरुको पनि पछिल्लो समय लर्को छ।सानी नानीले फर्काउने टुक्कामा सबै मोहित भएका छन।हेरौ उनीहरु संग गरिएको यो बिशेष कुराकानी जस्ताको तस्तै :