११ बर्षीय कमला संग प्रेमी बनेर गलत दोहोरी गाएको आरोप लागेपछि अमृत रुदै मिडियामा,कमला घिमिरेलाई सिध्याउन यस्तो खेल!

Spread the love

पछिल्लो केहि दिन एता युटुबमा सर्बाधिक भाइरल भएकी ११ बर्षीय कमला घिमिरेलाई मिडियामा ल्याउने गायक अमृत सापकोटा आक्रोशित हुदै आफै मिडियामा देखिएका छन।अमृत सापकोटा एक कुसल संचारकर्मी पनि हुन्।उनले नानीलाई भाइरल गरे संगै उनि माथी नभएका बिभिन्न आरोपहरु लाग्न थालेको छ।

प्रेम प्रसङ्गमा दोहोरी खेलेको भन्दै केहि कलाकारले अमृतलाई नराम्रो रुपमा भनेको भन्दै अमृताले जवाफ दिएका छ। गलत सोचाईको साथ् नानीको प्रतिभामा आँखा लगाउनेहरुले यस्तो व्यवहार गरेको उनको भनाई छ।अमृत भन्छन’दोहोरी दिदि बहिनी संग पनि प्रेम प्रसंगमा गाउन पर्ने परिस्थिति हुन्छ अनि न गाउनु”यो कुनै पाप न भएको ठोकुवा गर्छन हेरौ यो बिशेष कुराकानी :