चर्चित गायिका देवी घर्ती र गोबिन्द पौडेलले आवाज दिएको स्याउको बोटैमा चर्चाको शिखरमा

नेपाली लोक संगीत क्षेत्रमा पछिल्लो समय प्रबास बाटनै आफ्नो संगीत यात्रालाई निरन्तर अगाडी बढाउदै आएका प्रतिभासाली गायक गोबिन्द पौडेल र सोनु क्षेत्रीको उत्कृष्ट लोकदोहोरी गीत ‘स्याउको बोटैमा’बजारमा आएको छ।गीतमा नेपाली लोक संगीताकी चर्चित गायिका देवी घर्ति मगरले गायक गोबिन्द पौडेललाइ साथ् दिएकी छिन भने लय सिता डाँगी सोनुको रहेको छ।गोबिन्द पौडेलकै शब्द रहेको गीत चर्चामा छ।

गीतमा चर्चित मोडल करिश्मा ढकाल र सोनु छेत्रीको अभिनय रहेको छ भने गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन्।शुभारम्भ डिजिटल मार्फत बजारमा आएको उक्त गीतले नेपाली लोक संगीतमा फेरी तहल्का पिट्ने पक्का देखिन्छ।दिपक बिष्टको सम्पादन रहेको भिडियो कस्तो बन्यो हेरौ: