रबि रिहाई हुदा बित्तिकै लाइवमै भाबुक हुँदै यस्तो म्यासेज दिए (भिडियो सहित)

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना रिहा भएका छन् । जिल्ला अदालत चितवनले आज लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने ‘रुकु कार्की’लाई साधारण तारेखमा रिहा गरेको हो ।अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले उक्त निर्णय गरेको अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछाने र कँडेलसँग नगद, जेथा जमानत वा बिना सर्तको बैंक ग्यारेन्टी माग गरिएको छ ।

रबि लामिछाने को पहिलो भिडियो:

चितवन जिल्ला अदालतले रवि सहित युवराज कडेल र अस्मिता कार्किलाई पनि रिहा गरेको छ । युवराजलाई ३ लाख र अस्मितालाई सुद्ध तारेखमा रिहा गरेको चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमनी गिरीले बताए । रवि रिहा हुँदा अदालत परिसरबाट गाडीमा चढेर हात हल्लाउदै बाहिर निस्किएका थिए । रिहा भएपछि रबि भाबुक हुँदै फेसबुक लाइभ आएर सबैलाई धन्यबाद दिए ।

हेर्नुहोस दोश्रो भिडियो :