मोरंगको घ*टना बारे जेठानीले खुलाईन ड*रलाग्दो रहस्य , त्यो रात यस्तो सम्म भएको रहेछ (भिडियो सहित)

झापा ।बुधबार बिहान भ¥याङबाट लडेर गिरीको मृत्यु भएको भनिएको थियो । तर, भारतबाट रेखाका माइती पक्षका सदस्य आएपछि घटनाले नयाँ मोड लिएको हो । रेखाको घाँटीलगायतमा चोट देखिएकाले मृत्यु रहस्यमय बनेको भन्दै स्थानीयले पनि घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । रेखाका पति दिनेश गिरीले हत्या गरेको भन्दै स्थानीयवासीले दोषीलाई कडा कारवाही गर्न माग गरे ।

प्रहरीले दिनेशलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक रेखाको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । मृतक रेखाका ३ वर्र्षीय छोरा र ५ वर्षीया छोरी छन् । दिनेशका २ जना पत्नी थिए । जेठी पत्नी माइतीघरमा बस्दै आएकी छिन् ।