बद्री पंगेनी र सिर्जु बीच चल्यो जन्म दिनमै दोहोरी,सिर्जुको के कुराले लाजले भुतुक्कै भए बद्री?

चर्चित लोक गायिका सिर्जु अधिकारीको जन्म दिनमा गायक बद्री पंगेनी शुभकामना दिन पुगेका छन।पंगेनी संगै संगीत कर्मी संघका अधक्ष्य राजेन्द्र कुमार कार्की पनि उक्त ठाउँ पुगेका थिए दोहोरी गायक र गायिका एकै ठाउँ मा भेट भए संगै दुई बिचको दोहोरी पनि चल्यो।

पंगेनी र सिर्जुको दोहोरीले भने अझ प्रेम खुल्न थाल्यो सिर्जुले बाहिर दाई भने पनि गीत भित्र चाहि प्रेमीको शब्दहरु बाहिर देखिएको थियो।कतै प्रेममा त् छैनन् बद्री र सिर्जु भन्ने शंका गीतमा छ भने बाहिर देख्दा अर्कै भयो।दुई बीचको कुराकानीमै बद्री असाध्दै लजाएका छन खास किन?हेरौ भिडियो :