पुरुष भएर जन्मेको १५ बर्ष पछि फेरी महिला बन्दै अनमोल , केटि बन्नुको कारण यस्तो रहेछ (भिडियो सहित)

झापा, दमक । दमककी १६ वर्षिया अनमोल राई निकै सुन्दरी छन् । उनको सुन्दरता देख्दा जो–कोही पुरुष आकर्षित हुन बेर छैन । तर उनी जन्मजात महिला होइनन् । जन्मदा पुरुष थिए । तर अचेल उनको भेष बद्लिएको छ । विगतमा पुरुष देखिने अनमोल अहिले सुन्दरी युवती बनेकी छन् ।स्थानीय सुर्योदय अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत अनमोल पाँच महिनाअघि मात्र पुरुषको भेष बदलेर महिला बनेकी हुन् ।

उनी वाल्यकालदेखि नै विद्यालय जाँदा कक्षाकोठामा अरु ं बालकहरु सँगै बस्ने गर्थिन । किनकी त्यस समयमा उनको रूप बालकको थियो । तर, बिस्तारै उनको बोलीचाली, चालचलन र हाउभाउ बालिका झैं हुन थाल्यो । जब उनी १५ पुगेर १६ वर्षमा टेकिन् । किशोरी झैं सर्ट–फरक लगाएर विद्यालय जान थालिन् । सँधै किशोरहरुसँग बस्ने अनमोल किशोरी झैं देखिन थालिन् । र, किशोरीहरुसँगै बस्न थालिन् । ‘हाई हेल्लो सबैसँग हुन्छ । मेरा केटा साथीहरु पनि छन् । आखिर के कारणले उनि केटि बनिन त ? अन्य कुराहरु भिडियोमा हेर्नुहोला ।