मोरङ्गमा चि*ता बन्यो तर श*व ज*लाईएन ? मृ*तकका हजुरबुबाले खुलाए नज*लाउनुको ड*रलाग्दो रहस्य (भिडियो सहित)

मोरङ्ग । गत आइतबार देखि बेपत्ता रहेका मिक्लाजुङ वडा न.६ कालिदह निवासी अन्दाजी १७ बर्षीय अनिस कार्कीको श*व बुधबारका दिन नुनसरी खोलामा निर्बस्त्र रुपमा भेटिएको थियो । उनको श*व हेर्दा संकास्पद देखिएता पनि खोलाले बगाएको हुन सक्ने पुर्वानुमान गरियो । उनको पोस्टमार्टम गर्नका लागि मोरंगको मंगलबारे स्थित अस्पतालमा राखियो तर पोस्टमार्टम गर्ने बेलामा डाक्टरबाट यहाँ हुन नसक्ने जानकारी आएपछि त्यहाको माहोल तातिएको थियो ।

मृ*तक युवाको शरीरमा संकास्पद चोटपटक देखिएपछि स्थानीयले ह*त्या गरेर फालिएको आशंका गरेका छन् । घर बाट २ हजारको सामान पुराउनु छ भनेर निस्केका युवा भोलि पल्ट पनि नफर्के पछि उनकी श्रीमतीले उनका साथीलाई सोधेको बताइन । मृ*तकका साथीले काठमाडौँ गएको बताएपछि श्रीमती ढुक्कले बासिन तर बुधबार त्यो घटना सुन्दा उनको होस हवास उडेको उनको भनाइ छ । आखिर के हो सत्य तथ्य तल भिडियोमा मृतकको हजुरबुबा संग गरिएको कुराकानी हेर्नुहोला ।